मिक्की बत्सुवाईको गोल सँगै चेल्सी शीर्ष स्थानमा

ज्ञानमाण्डू।च्याम्पियन्स लिग अन्तर्गत बुधवार राति भएको समूह ईको खेलमा चेल्सीले अजाक्सलाई १–० गोल अन्तरले हराएको छ । अजाक्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन मिक्की बत्सुवाईले विजयी गोल गरे ।
वैकल्पिक खेलाडीको रूपमा मैदान छिर्दै बत्सुवाईले खेल सकिन चार मिनेट बाँकी छदा लन्डन क्लबका लागि विजयी गोल गरेका थिए । जितसँगै चेल्सी ६ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । समान ६ अङ्क रहे पनि पराजित आयाक्स दोस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x