दुई सन्तानकी आमा आयशा शाक्यले जितिन् तेक्वान्दोमा स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत  नेपालका लागि  आयशा शाक्यले तेक्वान्दोको पुम्सेमा स्वर्ण जितेकी छिन् ।आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ ७.९४० स्कोर बनाउँदै स्वर्ण जितेकी हुन् ।

दुई सन्तानकी आमा आयशा शाक्य कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टकी श्रीमती हुन् ।उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यस पटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x