आफन्तले रेमिटमार्फत पठाएको रकम निकाल्न ग्लोबल आइएमई बैंक पुगेका सर्वसाधारण

 
ज्ञानमाण्डू। ग्लोबल रेमिटमार्फत विदेशबाट आफन्तले पठाएको पैसा निकाल्नका लागि पानी पोखरीस्थित ग्लोबल आइएमई बैँकको गेटमा आफ्नो पालो पर्खेर बसेका नेपाली । लक डाउनका कारण आर्थिक संकट पर्दै गएपछि बैंकलाई केही समय भए पनि खोल्ने अनुमति सरकारले दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x