अब उपरान्त बैंक तथा वित्तीय संस्थाहरूले नियमित रूपमा रिपाेर्टिंग गर्नुपर्ने

ज्ञानमाण्डू। लकडाउनलाई मध्य नजर गरी नेपाल राष्ट्र बैंकबाट २०७६ साल चैत १२ गते जारी निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा गर्नु पर्ने रिपाेर्टिंगहरू परिस्थिति सामान्य भै कार्यालय नियमित रूपमा खुलेकाे सात कार्यदिन भित्र गरे हुने व्यवस्था भएकाेमा साे बैंकले आज एक निर्देशन जारी गर्दै Covid-19 काे प्रभाव मुल्यांकन तथा अध्ययनकाे लागी वित्तीय क्षेत्रकाे तथ्यांकहरू नियमित उपलब्ध हुनुपर्ने हुँदा संक्रमणकाे जाेखिमबाट सुरक्षित रहने उपाय अबलम्बन गरी अब उपरान्त पूर्ववत् रूपमा एकीकृत निर्देशन २०७६ बमाेजिम नियमित रूपमा रिपाेर्टिंग गर्ने/गराउने व्यवस्था गर्न सूचित गरेकाे छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x