नेपाल एसबिआई बैंकको प्रमुख संचालन अधिकृतमा यादभेन्द्र कान्त

ज्ञानमाण्डू। नेपाल एसबिआई बैंकको प्रमुख संचालन अधिकृतमा यादभेन्द्र कान्त नियुक्त हुनुभएकाे छ। भारतीय स्टेट बैंक (एसबिआई)को तर्फबाट उहाँले कात्तिक १५ गतेदेखि प्रमुख संचालन अधिकृतको जिम्वेवारी पाउनुभएकाे बैंकले जनाएकाे छ । साथै नायव कार्यकारी अधिकृत पदमा कम्पनीका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरीएको बैंकले जनाएकाे छ ।
http://

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x