एभरेष्ट बैंककाे १०० औं शाखा चितवनको हाकिम चोकमा

ज्ञानमाण्डू। एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चोकमा आफ्नो १०० औं शाखाको विस्तार गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गर्नुभएकाे छ ।


everest bank


उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चोक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गराउने बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x