ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ३८ पैसा र बिक्रि दर ११७ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ०९ पैसा र बिक्रि दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ८३ पैसा र बिक्रि दर १६० रुपैयाँ ६५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ०५ पैसा र बिक्रि दर १३१ रुपैयाँ ७३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ९० पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ४४ पैसा र बिक्रि दर ९१ रुपैयाँ ९१ पैसा रहेको छ ।