नेप्से २६४०.३४ अङ्कमा


ज्ञानमाण्डू। आज नेप्से ३.६६ अङ्कले बढेर २६४०.३४ अङ्कमा पुगेको छ ।



आज ट्रेडिङ उपसमूह १६.५ अङ्कले, होटेल उपसमूह १२.१७ अङ्कले, विकास बैंक उपसमूह २९.३२ अङ्कले, हाइड्रोपावर उपसमूह ८३.२७ अङ्कले, उत्पादन उपसमूह ४.४४ अङ्कले, अन्य उपसमूह ३९.९१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.८२ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ७.१३ अङ्कले, फाइनान्स उपसमूह ४.१८ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ८३.८८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४५.४६ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ३६१.४६ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x