हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.९५



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ३५ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ १३ पैसा र बिक्रि दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५० रुपैयाँ ९४ पैसा र बिक्रि दर १५१ रुपैयाँ ६५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३३ रुपैयाँ १३ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ८२ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ०८ पैसा र बिक्रि दर ९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x