हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.०४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल भदाै ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४४ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ८९ पैसा र बिक्रि दर १३९ रुपैयाँ ६० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ९४ पैसा र बिक्रि दर १६२ रुपैयाँ ७६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ २२ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ८८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ०० पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ०० पैसा र बिक्रि दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x