करातेमा नेपालकी सुनितालाई स्वर्ण

ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेमा नेपालकी सुनिता महर्जनले स्वर्ण जितेकी छिन् ।

महिला कुमुतेको ६८ केजी तौल समूहमा सुनिताले स्वर्ण जितेकी हुन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८-२ अङ्कले पराजित गर्दै जीत निश्चित पारेकी हुन् । सोही प्रतिस्पर्धामा बङ्गलादेश र श्रीलङ्काले कांस्य जितेका छन् । । 

त्यस्तै, यता पुरुष ७५ केजी कुमुतेमा नेपालका गङ्गाराम कुसुवारले रजत जितेका छन् । फाइनलमा गङ्गाराम पाकिस्तानसँग ८-० ले पराजित भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x