ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल मंसिर ७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ७४ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ९९ पैसा र बिक्रि दर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ५० पैसा र बिक्रि दर १६० रुपैयाँ ३० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ९३ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ५८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ १७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ९८ पैसा र बिक्रि दर ९४ रुपैयाँ ४६ पैसा रहेको छ ।