
एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैङ्कको असार ७ गते आइतबार बसेको सञ्चालक समितिको ३४५औँ बैठकले उक्त निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण सम्पन्न वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव नेपाल राष्ट्र बैङ्कसमक्ष अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको जनाएको छ।
एक्सेल डेभलपमेन्ट बैङ्कले लाभांश वितरण नगर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
