एभरेष्ट कलरको आइपिओमा २७ लाख भन्दा बढी आवेदन

Gyanmandu | Achieving Excellence Together
एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको छ। बिक्री अवधिको अन्तिम दिन सम्म कम्पनीको आइपिओमा २७ लाख १८ हजार ६५३ आवेदन परेको छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कुल २ अर्ब ९२ करोड १ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ। यस अनुसार लगानीकर्ताले २ करोड ९२ लाख १ हजार ७६० कित्ता शेयरका लागि माग गरेका छन्।

सो कम्पनीको आइपिओ ६५ हजार ५७० जना आवेदकले न्यूनतम १०–१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x