सपोर्ट लघुवित्तको ७ हजार ६६१.४६ कित्ता संस्थापक शेयर बिक्रीमा


सपोर्ट लघुवित्त वित्तीय संस्था ले संस्थापक समूहअन्तर्गत ७ हजार ६६१.४६ कित्ता शेयर बिक्रीमा राखेको छ।

संस्थाले उक्त शेयर हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न मिल्ने गरी बिक्री खुला गरेको जनाएको छ। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यालय वा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड को टेकुस्थित कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या खुलाएर निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x