
नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ २८ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८८ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा तोकिएको छ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०० रुपैयाँ ७३ पैसा र बिक्रीमा १०१ रुपैयाँ १५ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९ रुपैयाँ २२ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३८ रुपैयाँ ६३ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा रहेको छ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
