प्रिमियर डिस्टिलरी लिमिटेडले माघ ११ गते आइतबार तेस्रो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा SG Tower, थापाथली ११ , काठमाडौँमा दिउँसो ३ बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष (आ.व.) २०८१/०८२ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व. २०८२/०८३ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै, सभामा सञ्चालक समितिले आ.व. २०८१/८२ मा गरेका निर्णयहरूको पनि अनुमोदन गर्ने छ।
आज प्रिमियर डिस्टिलरीले तेस्रो वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
