ग्लोबल मनी विकको अवसरमा सनि सेक्युरिटीद्वारा चितवनका विभिन्न कलेजहरूसँग सम्झौता

सनि सेक्युरिटीज कम्पनी लिमिटेडले चितवनस्थित बालकुमारी कलेज, सप्तगण्डकी मल्टिपल क्याम्पस, आरम्भ कलेज, भ्याली स्टेट कलेज र प्रेसिडेन्सी कलेजसँग सम्झौता गरेको छ।

 

ग्लोबल मनी विक २०२४ को अवसरमा चैत ९ गते सनि सेक्युरिटीज कम्पनी लिमिटेड ब्रोकर नम्बर ४२ ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आगामी दिनहरुमा क्यापिटल मार्केट सम्बन्धी विभिन्न विषयमा सहकार्य गर्ने उद्देश्यका साथ सो सम्झौता सम्पन्न गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x