ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ १६ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ६१ पैसा र बिक्रि दर १३० रुपैयाँ २५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ७० पैसा र बिक्रि दर १५४ रुपैयाँ ४५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २६ रुपैयाँ ७६ पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ३० पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ १५ पैसा र बिक्रि दर ९५ रुपैयाँ ६२ पैसा रहेको छ ।