नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा मिति २०८० असार १५ गते अन्तिम स्वीकृति प्रदान गरेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
विजय लघुवित्त र नयाँ सारथी लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम स्वीकृति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%