नेपाल राष्ट्र बैङ्ककाे अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३५ पैसा र बिक्रीमा १३० रुपैयाँ ९५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ २८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६८ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३८ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदै छ खरिदबिक्री ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
