नेपालले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कुल २२ करोड ६१ लाख रुपैयाँ बराबरको इन्डक्सन चुल्हो आयात गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा नेपालले कुल १६ करोड ४४ हजार रुपैयाँ बराबरको इन्डक्सन चुल्हो आयात गरेको थियो। यो गत आर्थिक वर्षको तुलनामा ४१.३० प्रतिशतको वृद्धि हो ।
नेपालले ७ देशहरूबाट इन्डक्सन चुल्हो आयात गरेको छ भने चीनबाट सबैभन्दा बढी इन्डक्सन चुल्हो नेपाल भित्रिएको छ। नेपालले चीनबाट मात्रै १८ करोड ५८ लाख रुपैयाँ बराबरको इन्डक्सन चुल्हो आयात गरेको हो। त्यसतै इन्डक्शन चुल्हो आयात हुने मुख्य देशहरू मध्ये नेपालमा भारतबाट ३ करोड ९८ लाख रुपैयाँ, मलेसियाबाट २ लाख ३५ हजार रुपैयाँ, अमेरिकाबाट ९३ हजार रुपैयाँ र संयुक्त अरब इमिरेट्सबाट १६ हजार रुपैयाँ बराबरको इन्डक्शन चुल्हो आयात भएको छ।
इन्डक्सन चुल्होको आयातमा ४१.३० प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
