नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ६४.१४ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेरूडे लघुवित्तले १० अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेरूडे लघुवित्तले ५ अर्ब २४ करोड रुपैयाँ सापटी लिएको छ ।
नेरूडे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.४९ प्रतिशतले घटेर १० करोड ९१ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ४६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ८२७ को आधारमा मूल्य आम्दानी अनुपात ७२.७३ गुणा रहेको छ ।