नेपालको संविधान बमोजिम सङ्घीय संसद्बाट बनेको बिमा ऐन, २०७९ आज मिति २०७९ साल कात्तिक २२ गतेदेखि लागू भएको छ । बिमा ऐन, २०७९ बमोजिम बिमा समिति ‘नेपाल बिमा प्राधिकरण’ मा परिणत भएको छ र प्राधिकरणले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । यसअघि, नेपालको बिमा नियमनकारी निकायका रूपमा बिमा समितिबाट भएका सम्पूर्ण काम कारबाहीहरू आजदेखि नेपाल बिमा प्राधिकरणबाट गरेको वा भएको मानिनेछ ।
नेपाल बिमा प्राधिकरणद्वारा औपचारिक रूपमा काम कारबाही प्रारम्भ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
