आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा ७६.२० प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७९/८० को पहिलो त्रैमास सम्ममा कम्पनीले ७ करोड ३९ लाख नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा कम्पनीले १३ करोड ३ लाख नाफा कमाएको देखिन्छ ।
४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन २३.३२ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेकाे छ ।
कम्पनीको जीवन बीमा कोष ५.०३ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने महाविपत्ती कोषमा १३ करोड ४५ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई १० कराेड ७१ लाख कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १३ रुपैयाँ ०४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ९९ पैसा छ र मूल्य आम्दानी अनुपात ३५.६६ गुणा छ ।
आई.एम.ई लाइफ इन्स्याेरेन्सको बीमा शुल्क आर्जन १ अर्ब ३ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

100.00%

0.00%

0.00%
