मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन नाग पोखरीमा मुख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराड प्रा. लि ” (Pinnacle Motorrad Pvt. Ltd ) सँग लिफान नेपालको EV स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सो व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका कर्मचारीहरू र ग्राहकहरूले पिनाकल मोटोराडको नाग पोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका EV स्कुटरहरूको खरिदमा विशेष क्यास छुट र एक्सचेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई लिफान नेपालको EV स्कुटरहरूको खरिदमा विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
