नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले श्रावण २४ गते बुधवारका दिन सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधवार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ११ लाख ८७ हजार ९७७.१८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा बुधवार सूचीकृत भएको हो ।
नेप्सेमा सूर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%