साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ७३ अङ्कले घटेर २०७२ दशमलव २४ को विन्दुमा कायम भएको छ।
हिमालयन पावर पार्टनर लिमिटेड र एनआईबिएल समृद्धि फण्ड-२ को शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। रावा इनर्जि डेभलपमेन्ट लिमिटेडका शेयरधनीहरुले ९.९८ प्रतिशत, लिवर्टी इनर्जी कम्पनी लिमिटेड ९.६४ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडका शेयरधनीहरुले ९.२४ प्रतिशतका दरले कमाएका छन् ।
यता, सिंगटी हाईड्रो इनर्जी लिमिटेडका लगानीकर्ताहरूले ५.९६ प्रतिशतले गुमाउँदा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ५.६९ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर लिमिटेड ५.१४ प्रतिशत, इष्टर्न हाइड्रोपावर लिमिटेड ४.६२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड ३.८५ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
