चितवनमा शेयर बजारसम्बन्धी तालिम कार्यक्रम सम्पन्न

२०८० साल, असार २१ गते उद्योग वाणिज्य सङ्घ  चितवनको सभा हलमा शेयर बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन नारायणगढ लेडी जेसीजद्वारा आयोजित सो कार्यक्रमको सह-आयोजक भने सनी सेक्यूरिटिज रहेको थियो । 

हिजोको बचत, आज लगानी, बनौँ सबै आर्थिक स्वाभिमानी भन्ने नारा रहेको सो कार्यक्रम बिहान ११ बजे देखि सुरु भएको थियो । कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा सुवासचन्द्र भट्टराई रहनुभएको थियो भने कार्यक्रममा उद्योग, व्यवसायी महिला र पुरुष गरी १६५ जनाको सहभागिता रहेको आयोजक कम्पनीले जनाएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x