लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । लघुवित्तको वैशाख १२ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको १६० औँ बैठकले गरेको निर्णयअनुसार हाल कार्यकारी प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माको कार्यकाल मिति २०८० वैशाख १७ गते समाप्त हुने हुँदा सुन्दर प्रसाद श्रेष्ठलाई मिति २०८० वैशाख १८ गते देखि लागु हुने गरी सो लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको लघुवित्तले बताएको छ ।
लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
