नेप्सेमा सगरमाथा जलविद्युत कम्पनीको आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २९ गते बुधवारका दिन सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ।


नेपाल स्टक एक्सचेन्जमा बुधवार सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x