नयाँ वर्ष २०८० को अवसरमा होम केयर नेपालका आकर्षक अफरहरू

घरमा आउने सम्पूर्ण समस्याहरूलाई मध्यनजर गर्दै सोही समस्याहरूलाई सरल, सहज र व्यवस्थित ढङ्गले समाधान गर्ने उद्देश्यले तथा बेरोजगारलाई रोजगार र  सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापित  होम केयर नेपालले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेवाग्राही का लागि आकर्षक अफरहरू ल्याएको छ। 

अफरहरू वैशाख ३१ सम्म जारी रहने कम्पनीले जनाएको छ, यो नयाँ वर्षको अवसरमा कम्पनीले ल्याएका छूट सहितका अफरहरू निम्न अनुसार रहेका छन्। 

  • बालबालिका हेरचाह - रु १२,५००/-
  • घरको काम - रु १२,५००/-
  • वृद्धवृद्धाहरुको हेरचाह - रु १६,०००/-
  • सुत्केरी स्याहार - रु १८,०००/-

कम्पनीले बिजुली बत्ती  (Electricity), धारा पानी ( Plumbing), पानीट्याङकी सफा गर्ने (Water Tank Cleaning), बालबालिका तथा वृद्ध वृद्धाको हेरचाह ( Child & Old age Aare), विद्यार्थीलाई घरमै शिक्षा (Home Tuition), घरको काम ( Housekeeping) , फर्निसिङ (Fixture and Furnishing) जस्ता सेवाहरू प्रदान गर्ने गर्दछ। कम्पनीका अफरहरू तथा अन्य सेवाको जानकारी कम्पनीको वेबसाइट https://homecareservicenepal.com बाट  लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x