हिमालयन पावर पार्टनर लिमिटेडको सञ्चालक समितिको अध्यक्ष (Chairman) पदमा कुल आचार्य नियुक्त हुनुभएको छ । कम्पनीको २०७९ चैत्र २७ गते सोमबार बसेको सञ्चालक समितिको ५६ औँ बैठकले गरेको निर्णय अनुसार कुल आचार्यलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
हिमालयन पावर पार्टनरको अध्यक्षमा आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en