तिहारमा बिजबजारकाे भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

 
आम नेपाली सेवाग्राहीहरूले गरेको प्रगाढ विश्वास तथा बिजबजार प्रतिकाे सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल तथा नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले महान् चाड दीपावली लाई दृष्टिगत गर्दै  "Bizbazar भव्य उत्सव" नामक  योजना सञ्चालनमा ल्याएको छ।  चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।  
 
यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६  प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । 
 
सो योजनामा रहेका अफरहरू निम्न अनुसार छन्:
  • Lights - बत्तिको झिलिमिली - 65% off (तिहारका बत्तीहरू)
  • Gifts for him - प्यारा दाजुभाइ - 40% off (दाजुभाइ लाई गिफ्ट)
  • Gifts for her - प्यारी दिदीबहिनी - 45% off (दिदीबहिनी लाई गिफ्ट)
  • Combo and sweets - घरघरमा मिठास - 10% off (मिठाइ परिकार)
  • Puja Samagri - चाडबाड विशेष - 15% off (पूजाका सामग्री)
  • Miscellaneous: उत्सवको तयारी - up to76% (विविध सामग्री)
  • Apparels : Festive मुड - UP TO 50% OFF Jewelry: (फेसनका सामानहरू)
  • Time 4 आभूषण - upto 75% off (कपडाका सामानहरू)
  • Flash sale - झट्का DEALS (विभिन्न चाडबाडका सामग्रीहरू)
 
यस योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ।
 
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ भने एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x