सरकारले नेपालभित्र २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषदको निर्णयअनुसार र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने उद्देश्यले यो कदम उठाएको जनाएको छ। मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जालमा देखिएका समस्या र अदालतको निर्देशनलाई आधार मानेर निर्णय लिएको हो। मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कार्यवाही अघि बढाउन औपचारिक पत्राचार गरिसकेको छ। यससँगै फेसबुक, युट्युब, ट्वीटर (एक्स) लगायतका चर्चित प्लेटफर्मसहित २६ वटा सामाजिक सञ्जाल आजैदेखि बन्द हुने भएका छन्।
सरकारद्वारा फेसबुक, युट्युब सहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
