
आज लाइफ इन्स्योरेन्स उपसमूह र अन्य उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । बैकिंग उपसमूह ७.६१ ङ्कले, होटेल उपसमूह ४८.४३ अङ्कले, विकास बैंक उपसमूह ११.८७ अङ्कले, हाइड्रोपावोर् उपसमूह १ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ३०.५ अङ्कले, फाइनान्स उपसमूह १.९२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९.०२ अङ्कले र उत्पादन उपसमूह १३.५६ अङ्कले बढेका छन् ।
