नेप्से ११८७.२८ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १७.२६ अङ्कले घटेर ११८७.२८ पुगेको छ ।
आज बैंकिंग उपसमूह १४.९४ अङ्कले, हाेटेल उपसमूह १९.२७ अङ्कले, विकास बैंक उपसमूह १३ अङ्कले,  माइक्रोफाइनान्स उपसमूह २३.५८ अङ्कले, अन्य उपसमूह १०.४८ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १६०.२३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १५३ अङ्कले घटेका छन् भने उत्पादन उपसमूह ७.१३ अङ्कले, हाइड्रोपावोर् उपसमूह ६.९५ अङ्कले  फाइनान्स उपसमूह १.३९ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x