आज ट्रेडिङ उपसमूह, हाइड्रोपावोर् उपसमूह र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन् । बैकिंग उपसमूह ५.२ अङ्कले, फाइनान्स उपसमूह २.३२ अङ्कले, विकास बैंक उपसमूह १.४१ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ११२.१८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १५.६८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ७३.०४ अङ्कले, हाेटेल उपसमूह २.४४ अङ्कले र अन्य उपसमूह १२.६१ अङ्कले घटेका छन् ।
नेप्से ११८७.९७ अङ्कमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%