नेप्से ११६२.०९ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १०.६८ अङ्कले घटेर ११६२.०९ पुगेको छ ।
आज सबै उपसमूहहरु घटेका छन् । हाटेल उपसमूह १२.५२ अङ्कले, फाइनान्स उपसमूह १.८ अङ्कले, अन्य उपसमूह ४.४६ अङ्कले, विकास बैंक उपसमूह १०.०३ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ९३.७५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६९.९३ अङ्कले , बैकिंग उपसमूह ८.३९ अङ्कले, हाइड्रोपावोर् उपसमूह १६.४१ अङ्कले, उत्पादन उपसमूह २१.६४ अङ्कले  र माइक्रोफाइनान्स उपसमूह १२.६९ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x