ग्लोबल आइएमई बैंकको बारा र पर्साका हावाहुरी पिडितका लागि सहयोगको पहल

ज्ञानमाण्डू। केहि दिन अगि आएको विनासकारी हावाहुरी पिडित फेटा गाउपालिकाका लागि ग्लोबल आइएमई बैंकले राहत संकलन तथा पूर्नस्थापना गर्नका निमित्त ग्लोबल स्मार्ट र अन्य बैंकिंग फोन पे  प्रयोगकर्ताले आफुले चाए जति रकम याेग्कोदानका रुपमा QR Code Scanner  मार्फत सजिलै राहत काेषमा जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x