BBS 1st year routine 2076

भाद्र २० देखि चार बर्षे बीएससी, तीन बर्षे बीबीएस, चार बर्षे बीएड र तीन बर्षे बीए प्रथम वर्षको परीक्षा शुरु हुनेछ भने भाद्र २२, २०७६ देखी चार बर्षे बीबीएस, तीन बर्षे बीएड प्रथम वर्षको परीक्षा शुरु हुनेछ ।
परीक्षा समय १२ बजे देखि ३ बजे सम्म रहेको छ ।