नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नि मा वि शिक्षकमा स्थायी नियुक्तिका लागि शिक्षक सवेा आयोवाट सिफारिस भएका उम्मदेवारहरुलाई सूचना प्रकाशित गर्‍यो

ज्ञानमाण्डू।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निम्न माध्यमिक तहमा रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि साबिकको पााँचओटै विकास क्षेत्र वाट छनोट भई शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका विभिन्न विषयका कुल १५७४ जना उमेदवारहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७६।०५।१८ को निर्णय बमोजिम सो केन्द्रबाट साबिकको विकाश क्षेत्रयगत र विषयगत आधारमा नियुक्ति तथा पदस्थापन प्रयोजनका लागी जिल्लामा पठाउनु पर्ने भएकोले उम्मेदवारले जना चाहेको जिल्लाको प्राथमिकता क्रम उल्लेख गरी तोकिएको ढाँचाको फारम भरि २०७६ भाद्र ३१ गते कार्यालय समयभित्र तोकिएको इमेल वा यस केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखामा आइपुग्ने गरी पठाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरेको छ । 

निम्न माध्यमिक शिक्षकमा स्थायी नियुक्तिका लागि शिक्षक सवेा आयोवाट सिफारिस भएका उम्मदेवारहरुलाई नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x