ज्ञानमाण्डू।आरम्भा लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७६ साल असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि ८ प्रतिशत बोनस शेयर र कर प्रायोजनका लागि ०.४२ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।
आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%