चन्चलाको रजत सँगै नेपाललाई पहिलो पदक

ज्ञानमाण्डू।नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ औ दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाउना सफल भएकी छिन् ।

सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भईन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५.२८ अंक जोड्न सफल भएकी थिइन् ।त्यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बंगलादेशकी अख्तरले कास्य जित्न सफल भ्एकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x