ज्ञानमाण्डू । आज नेप्से १४.०९ अङ्कले घटेर १४६४.९४ पुगेको छ ।

आज बैंकिंग उपसमूह ३.१४ अङ्कले, विकास बैंक उपसमूह १६.९३ अङ्कले, फाइनान्स उपसमूह १.१५ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ३७.८५ अङ्कले, होटेल उपसमूह ६६.११ अङ्कले, हाइड्रोपावर उपसमूह १२.४५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ४१.५५ अङ्कले, उत्पादन उपसमूह १२७.४३ अङ्कले, अन्य उपसमूह २२.०९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ८७.३९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १८८.६५ अङ्कले घटेका छन् ।
