
ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ७७ पैसा र बिक्रि दर ११७ रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ५३ पैसा र बिक्रि दर १४२ रुपैयाँ २६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ८९ पैसा र बिक्रि दर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ४७ पैसा र बिक्रि दर १३२ रुपैयाँ १४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियान डलरको खरिद दर नेपाली ९० रुपैयाँ ०१ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ७० पैसा र बिक्रि दर ९२ रुपैयाँ १७ पैसा रहेको छ । 
