ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै १३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ४९ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ०२ पैसा र बिक्रि दर १२७ रुपैयाँ ६२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४९ रुपैयाँ ७९ पैसा र बिक्रि दर १५० रुपैयाँ ४९ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ९१ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ८५ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ८१ पैसा र बिक्रि दर ९८ रुपैयाँ २७ पैसा रहेको छ ।
हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२८.०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
