आइएमईको 'वर्ड टुर विथ साइग्रेस' सुरु, हेर्नुस् कति गते कुन शहरमा ?




ज्ञानमाण्डू। मनि ट्रान्सफर सेवा आइएमईले ‘वर्ड टुर विथ साइग्रेस’को आयोजना गर्ने भएको छ । कम्पनीले नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यही कार्तिक २३ गतेदेखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

आज मंगलबार अर्थात् नोबेम्बर ९ तारिखका दिन पश्चिम धनगढीबाट शुरु हुने कार्यक्रम, २२ नोबेम्बरमा पोखरामा, १३ नोबेम्बरमा झापा, १५ नोबेम्बर धरान, १९ नोबेम्बरमा चितवन, २० नोबेम्बरमा बुटवल र ३ डिसेम्बरमा काठमाडौंमा कार्यक्रम गरिने कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ भने एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रोनबी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x