गणपति लघुवित्तमा राेजगारीकाे अवसर


 

Click here to join viber community for all Vacancy Updates.

यस वित्तीय संस्थाको लागि देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट रितपुर्वक दरखास्त आह्वान गरीन्छ।

बिज्ञापन न. : ०१/०७९/८० (खुल्ला)

पद/विभाग : कनिष्ठ अधिकृत/सुपरिवेक्षक(सूचना प्रविधी)

श्रेणी : अधिकत/ सहायक

संख्या :   

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा स्नातक वा सो सरहको परिक्षा उर्तिण गरी सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेकोलाई प्राथमिकता दिइनेछ।  

परीक्षाको किसिम : अन्तर्वार्ता 

 

 

 

  • उमेर : २१ बर्ष पुरा गरि ४० बर्ष ननाघेको, सहायकको हकमा ३५ बर्ष ननाघेको, महिलाको हकमा पछिल्लो उमेर हदमा ५ बर्ष थप हुनेछ । 
  • रीतपूर्वक प्राप्त आवेदन मध्ये छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ। 
  • इच्छुक उम्मेदवारले दरखास्तका साथमा बायोडाटा सहितका विवरण यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत [email protected] वा वित्तीय संस्थाको वेवसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।

Click here to join viber community for all Vacancy Updates.

गणपति लघुवित्त वित्तीय संस्था लि. 

केन्द्रीय कार्यालय, शुक्लागण्डकी-०४ दुलेगौंडा, तनहुँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x