नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीहरू माग्यो, कक्षा ८/+2 पास र अनुभव नहुनेलाई मौका


मिति : २०७०/०६/०१
सो बैंकमा रिक्त रहेका देहायबमोजिमका पदमा करारमार्फत् पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकहरुबाट मिति २०८०/०६/०१ गते देखि मिति २०८०/०६/१५ गतेसम्म अनलाइन दरखास्त फारम पेश गर्न आह्वान गरिएको छ । दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्नेछ । दरखास्त दस्तुर भुक्तानी नभएका वा रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन । झुट्टा विवरण पेश गरी दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
अन्य विवरण
१. उम्मेदवारको उमेर हद: दरखास्त दिने अन्तिम मितिमा ४५ वर्ष ननाघेको
२. उम्मेदवारको छनोट विधि: लिखित परीक्षा, प्रयोगात्मक तथा अन्तर्वार्ता । ( दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तर्वार्ता दुवै वा अन्तर्वार्ता परीक्षामात्र हुनेछ ।)
३. स्वीकृत नामावली प्रकाशन: बैंकको वेबसाइटमा पछि प्रकाशन गरिने ।
४. परीक्षा कार्यक्रम प्रकाशन: बैंकको वेबसाइटमा पछि प्रकाशन गरिने ।
५. करार सम्झौता अवधि: करार सम्झौताको अवधि ६ महिनाको हुनेछ ।
६. पारिश्रमिक तथा अन्य सुविधा: बैंकको नियमानुसार करारनामामा उल्लेख भए बमोजिम हुनेछ ।
७. काम गर्नुपर्ने कार्यालय: विज्ञापनमा तोकिएको कार्यालय । (आवश्यकता अनुसार अन्य कार्यालयमा समेत खटाउन सकिने)
८. सेवा सम्बन्धी शर्त : दुवै पक्षबीच हुने करारनामामा उल्लिखित शर्तअनुसार हुनेछ ।
९. अनलाईन दरखास्त पेश गर्ने तरीका :
 Click here to apply.
१०. परीक्षा दस्तुर: मेकानिकल इन्जिनियरको हकमा रु.१,०००।- र अन्य विज्ञापनको हकमा प्रति विज्ञापन रु.८००/- ( रीत नपुगेको कारणले आवेदन फारम अस्वीकृत हुने आवेदकहरुको परीक्षा दस्तुर फिर्ता हुने छैन ।)
११. परीक्षा दस्तुर बुझाउने प्रक्रिया: अनलाईन दरखास्त फाराम Submit गरेपश्चात् पोर्टलमा रहेका भुक्तानी सेवा प्रदायक मार्फत् बुझाउन सकिनेछ ।
१२. दरखास्त दिने अन्तिम मिति: २०८०/०६/१५

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
नोटः
क) सबै पदको परीक्षा कार्यक्रम (लिखित, प्रयोगात्मक र अन्तर्वार्ता) काठमाडौंमा सञ्चालन हुनेछ ।
ख) दरखास्त दिने उम्मेदवारको फोटो हालसालै खिचिएको हुनुपर्ने छ ।
ग) दरखास्त पेश गर्दा कुनै द्विविधा भएमा यस बैंकको मानव संसाधन व्यवस्थापन विभाग बालुवाटार, फोन नं. ०१- ४४१९८०४/०५/०६/०७ एक्स्टेनसन नं. १३८ वा १४६ वा ०१-४४४१०३६ मा अथवा बैंकको ईमेल ठेगाना [email protected] मार्फत् सम्पर्क गर्न सकिनेछ ।
घ) यो सूचना तथा उपरोक्त पदको पाठ्यक्रम सो बैंकको website: www.nrb.org.np को Career अन्तर्गत Notices भित्र राखिएको छ ।
(Click here.)
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

16.67%
33.33%
0.00%
0.00%
33.33%
16.67%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x